12.7 C
Kathmandu
Thursday, March 23, 2023

बिदेशी कलाकारले नाचेको पहिलो दोहोरी गीत युटुबमा भाइरल हुदै..

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जितेका एक बहुचर्चित लोकदोहोरी गायक हुन् मौसम गुरुङ।उनको आवाजमा आएका सबैजसो गीतहरु मौलिक सृजना भित्रनै रहेको पाईन्छ।सोहि कारण पनि हुन सक्छ पछिल्लो समय बजारमा आएको नया गीत यतिबेला आम नेपालीको मन जित्नेमा देखिन्छ।

लोकप्रिय गायक मौसम गुरुङको प्रस्तुतिमा बजारमा आएको मौलिक गीत ‘मुग्लिन पुल तरी’ बजारमा आएको छ।गीतमा मौसम गुरुङ र कालिका रोकाको सुमधुर आवाज सुन्न पाईन्छ।मौसम गुरुङले पछिल्लो पटक आफ्नै प्रस्तुतिको रुपमा यो गीतलाई बजारमा ल्याएर चर्चा कमाइरहेका हुन्।

गीतमा लय तथा शब्द सृजना भने ओम छिनालको रहेको छ।सितल सिजन डिजिटल मार्फत बजारमा आएको गीतमा अभिनय भने बिदेशी कलाकारहरुको रहेको छ।हिजो मात्रै अमेरिका उडेकी लोकप्रिय मोडल राज्निता गुरुङले उक्त गीतमा अभिनय गरेकी छिन।रंजित गुरुङलाइ अभिनयमा साथ् भने आनन्द गुरुङले दिएका हुन्।

मधुर बस्नेतको छायांकन र दिप गुरुङको निर्देशन रहेको गीतमा मौलिक भेषभुसालाइ र परम्परालाई बिशेष प्राथमिकता दिईएको पाइन्छ।भिडियो निकै उत्कृष्ट बनेको छ गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।भिडियो हेरौ :

Latest news
Related news