20.5 C
Kathmandu
Thursday, March 23, 2023

यी पापी छोरा जस्ले आमाको मृत्यु पछि शव संग ……

यो घटना मोरङको पथरीमा भएको हो । जग्गाको लोभमा ९० वर्षीय आमाको घाँ ‘टी ‘थि’ची ह’ ‘त्या अनि त्रीपालमा छोपी वनमा ल’गे’र ज’ला’उने छोरा पक्राउ परेका छन् ।

पथरी शनिश्चरे नगरपालिका २ जयचोकका ४८ वर्षीय कमल श्रेष्ठले आमाको ह’ ‘त्या ग’री त्रीपालले बे’री साइकलमा राखी लगेर घा’टमा ज’ला’एको खुलेको छ । १२ माघको विहान ३ बजे ह’ ‘त्यापछि वनमा ल’गेर ज’ला’एको बयानबारे प्रहरीले उल्लेख गरेको हो ।

कमल श्रेष्ठ जगमायाको ४ छोरामध्ये कान्छा थिए । उनी सधै विहान ३ बजे नै हिंड्थिन् । त्यस दिन पनि हिंड्न लाग्दा आफैले जन्माएको छोरा का’ल बनेर आए । कमल श्रेष्ठले बुवाको मृत्युपछि १५ कठ्ठा ९ धुर जल्ला आमा र दाजुहरुलाई थाहा नदिई पत्नीको नाममा पास गरेका थिए । आमालाई झु’क्याएर यसो गरेपछि मुद्दा दायर भयो । आमाले ३ छोरालाई अन्याय गर्न मा’निन् । अदालतले ५ कठ्ठा जग्गा आमाको नाममा रहनेगरी फैसला गरेको थियो ।

बाँकी रहेको १० कठ्ठा ९ धुर जग्गा पनि फुत्कने देखे । आमाले ती जग्गा पनि दाजुहरुलाई दिनसक्ने ठानेर ह’ ‘त्याको योजना बनाए ।

आमाको मर्निङ वाक जान ३ बजे निस्केको मौका पारेर योजनाव’द्ध तरिकाले ह’ ‘त्या गरे । त्यसपछि त्रिपालले छोपी साइकलमा लगी डेढ किलोमिटर टाढाको वनमा रहेको घा’टमा ज’ला’ए । तायरमा रा’खेर आमालाई ज’लाए’का थिए ।

ह’ ‘त्यापछि उनी हातमा जु’त्ता लिएर ह’ता’र ह’तार हिडेका थिए । एक व्यक्तिले उनी ह’तारिएको देखेर सोध्दा मर्निङ वाक गरेको जवाफ दिए । अरुबेला मर्निङ वाकमा नदेखिने कमल त्यसदिन देखिए । त्यसमाथि उनी डराएका र ह’तारिएका देखिन्थे । त्यो नै प्रहरीका लागि क्लु बन्यो ।

कमल आफै आमा हराएको भन्दै प्रहरीमा उजूरी गर्न दाजुहरुसँग पुगेका थिए । उनले निवेदन पनि दिएका थिए । तर, उनीमाथि शं’काको सुई घुम्यो । अन्तमा प्रहरीले ह’ ‘त्याबारे पत्ता लगायो । कमलले जग्गा वि’वा’दमा आमाको ह’ ‘त्या ग’री ज’ला’एको बयान दिए ।

Latest news
Related news