यिनै हुन् जो जहाजको ल्या’न्डि’ङ गि’यरमा बसेर ग्वाटेमालाबाट अमेरिका पुगे - Khabar Nepali
  • सोमबार, माघ ०३, २०७८

यिनै हुन् जो जहाजको ल्या’न्डि’ङ गि’यरमा बसेर ग्वाटेमालाबाट अमेरिका पुगे

एक व्यक्ति अमेरिकी एयरलाइन्सको एउटा विमानको ल्या’न्डि’ङ गियरमा बसेर ग्वोमालाबाट अमेरिकाको मियामी पुगेका छन् । शनिबार मियामीमा विमान अवतरण गरेपछि ती व्यक्ति विमानको ल्या’न्डि’ङ गि’य’रमा फेला परेका थिए । अमेरिकी एयरलाइन्सको उडान नम्बर ११८२ काे विमानकाे ल्या’न्डि’ङ गि’यरमा बसेर ती व्यक्ति मियामी पुगेका थिए । २६ वर्षका ती व्यक्तिलाई तत्कालै अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो । ग्वाटेमालाबाट मियामीसम्म करिव साढे दुई घन्टा उनी गियरमा नै बसेका थिए । त्यति लामो यात्रामा उनी जीवितै फेला पर्नु दुर्लभ घटना भएको अधिकारीहरुले बताएका छन् । मध्य अमेरिकी मुलुक ग्वाटेमालाका नागरिक जहाजको ल्या’न्डि’ङ गियर राख्ने ठाउँमा बसेर संयुक्त राज्य अमेरिका आइपुगेका छन्।

ग्वाटेमाला गरिब मुलुक हो। ग्वाटेमालाको बाटो भएर धेरै आप्रवासीहरू गैरकानुनी तरिकाले अमेरिका छिर्न खोज्छन्। विमानस्थलमा अवतरण भएपछि जहाजको सुरक्षा जाँच गर्ने अधिकारीहरूले उडानका क्रममा ल्या’न्डि’ङ गि’य’र राखिने ठाउँमा एक जना मानिस भेट्टाए। अमेरिकाको भन्सार तथा सीमा रक्षाका अधिकारीहरूले ल्या’न्डिङ गि’य’रमा बसेर आएका २६ वर्षीय युवकलाई हि’रा’स’तमा लिए। ती युवकको परिचय सार्वजनिक गरिएको छैन। ती युवक कसरी जहाजमा आइपुगे भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

अमेरिकाको संघीय उड्यन प्रशासनअनुसार सन् १९४७ देखि विभिन्न उडानमा विमानका पा’ङ’ग्रा वा ल्या’न्डि’ङ गि’य’रमा बसेर अमेरिका जाने क्रममा अहिलेसम्म १०० जनाको मृत्यु भएको छ भने २९ जना घा’इते भएका छन् । एजेन्सी

त्यस्तै, पछिल्लो समय अरब मुलुकमा एयरलाइन्स विजनेशको प्रतिस्प्रर्धा चर्को छ । त्यसमध्ये कतार एयरवेज सबैभन्दा बलियो एयरलाइन्सको रुपमा आएको छ । जसको प्रभाव खाडी तथा एसियामा मात्र नभएर अमेरिकामा समेत बढदै गएको छ । जसका कारण अमेरिकी एयरलाइन्सको टाउको दुखाई भएको छ । कतार एयरवेज आफ्नो प्रभाव यति बढाउन चाहान्छ कि विश्वकै ठुलो प्रभाव रहेको अमेरिकी एयरलाइन्समा आफ्नो हिस्सा १० प्रतिशत पु-याउने योजना सहित अगाडी बढीरहेको छ ।

कतार एयरवेजले सन् २०१६ मा ५ सय ४० मिलियन अमेरिकी डलर नाफा गरेको थियो । केही सातादेखि साउदी अरबसहित आधा दर्जन मुलुकले कतारसंग कुटनैतिक सम्बन्ध तोडेको घोषणा गर्दै नाकाबन्दी जारी राखेका छन । कतारले आंतकाकारी गतिविधि संचालन गर्दै आएको इस्लामिक स्टेट लगायत संस्थाहरुलाई सहयोग गरेको आरोप लगाइएको छ । उक्त ना काब न्दी लगाउनु केही साता अगाडी मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरब मुलुकको भ्रमणमा आएका थिए । सोही समयमा ट्रम्पले कतार एयरवेजको रणनीति सुक्ष्मरुपले बुझेका थिए ।

अमेरिकी नीति के छ भने एयरलाइन्स क्षेत्रमा २५ प्रतिशतसम्म विदेशी लगानी गर्न पाउने छुट छ । तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओमाबाले एयरलाइन्स क्षेत्रमा विदेशी लगानीलाई छुट दिने प्रयास गरेको भएता पनि ट्रम्मको उदयसंगै अंकुश लगाउन खोजिएको छ ।

सम्बन्धित खवर