मनिषा कोइरालाले जब मेकअप रुममा नाना पाटेकरलाई अर्की अभिनेत्रीसंग देखिन्… - Khabar Nepali
  • बिहिबार, मङि्सर १६, २०७८

मनिषा कोइरालाले जब मेकअप रुममा नाना पाटेकरलाई अर्की अभिनेत्रीसंग देखिन्…

मनिषा कोइराला र नाना पाटेकर दुवै चलचित्र जगतका ठूला नाम हुन् । दुवै आफ्नो फिल्मका साथै व्यक्तिगत विषयलाई लिएर पनि निकै चर्चामा थिए । नाना पाटेकरसँग मनिषा कोइरालाको घनिष्टता बढ्दै गएको कुरा भारतीय मिडियाले दावी गरेका छन् । यद्धपी नाना पाटेकर विवाहित थिए । तर पनि मनिषा कोइरालाले नानालाई माया गर्थिन । दुवैले विवाहको तयारी समेत गरेको गरेको मिडियाले दावी गरेका छन् ।

मनिषा कोइरालालाई नाना पाटेकर विवाहित भएको थाहा भए पनि उनको मनमा नानाप्रतिको माया कहिल्यै कम भएन । तर एक दिन छायाँकनको से टमा केही यस्तो भयो जसले मनिषा कोइरालाको मन पुरै भाँ चि यो ।

वास्तवमा यो घटना सन् १९९६ को फिल्म ‘अ ग्नि साक्षी’ को समयमा भएको थियो । यस फिल्ममा नाना पाटेकर, ज्याकी श्राफ र मनिषा कोइरालाले सँगै काम गरेका थिए । फिल्मलाई पार्थो घो षले निर्देशन गरेका थिए । नाना पाटेकर र मनिषा कोइरालाको प्रेमका खबर गिलमको छायाँकनकै क्रममा बाहिर आएको थियो । भनिन्छ, मनिषा कोइरालाले नाना पाटेकरलाई यति धेरै माया गरेकी थिइन् कि उनी आफूलाई उनको अनुसार ढा ल्न थालिन् ।

भारतीय मिडियालाई विश्वास गर्ने हो भने मनिषा कोइराला नाना पाटेकरसँग यति धेरै प्रेममा थिइन् कि उनी विवाहित भएको थाहा पाएर पनि उनीसँग विवाह गर्न तयार भइन् । तर, पहिले नै विवाह गरिसकेका नाना पाटेकरले मनिषा कोइरालालाई प्रतिबद्धता गर्न सकेनन् ।

‘अ ग्नि साक्षी’ छायाँकनका ​​क्रममा एक दिन मनिषा कोइराला अचानक नाना पाटेकरको मेकअप रुममा गइन्, तर त्यहाँ जे देखीन्, त्यो देखेर… । वास्तवमा मनिषाले नाना पाटेकरलाई अर्की अभिनेत्रीसँग देखेकी थिइन् । मनिषा प्याकअप गरेर नाना पाटेकरको कोठामा पुग्दा आयशा जुल्का त्यहाँ थिइन् ।

मनिषा कोइरालाले आयशा जुल्कालाई मेकअप रुममा देख्नेबित्तिकै चि च्या उन थालिन् । मनिषाको यस्तो व्यव हा र आयशा जुल्कालाई मन परेन । दुवै एकअर्कासँग यति रिसाए कि स्थिति झ ग डामा पुग्यो । तर, नाना पाटेकरले ह स्त क्षेप गरेर झ ग डालाई शान्त गराए ।

सम्बन्धित खवर