अन्तत यो जोडिले पनि गरे यसरी विहे - Khabar Nepali
  • बिहिबार, मङि्सर १६, २०७८

अन्तत यो जोडिले पनि गरे यसरी विहे

वेवारिसे शव ब्यवस्थापनमा सक्रिय विनयजंग बस्नेत र पूजा विश्वकर्माको बिहे भएको छ । उनीहरुले यो कुराको जानकारी आफ्नो फेसबुकमा मार्फत दिएका हुन् । उनीहरुले केही दिन अघि काठमाण्र्डौमा बिहे गरेका थिए । विनयले आफ्नो फेसबुकमा लेखेका छन्, धन्यवाद तथा आभार, विभिन्न माध्यामबाट हामीलाई हौसला र शुभाअशिष दिएर वैवाहिक जीवनको शुभकामना, आशिर्वाद तथा शुभभाव व्यक्त गर्नुहुने सबै प्रिय मनहरुलाई अन्तर हृदयदेखी आभार तथा धन्यबाद । पुनः वडादशैँको हार्दिक शुभकामना ।

यसअघि उनले फेसबुकमा लेखेका थिए, सबै प्रती आभारी छु…. एक्लो जीवन निरस थियो, अब जीवन मा आफ्नो काम र आफुलाइ बुझ्ने मान्छे पाएँ । सायद अब जीवन सहज हुने कुरामा म बिस्वस्त छु। जातिय भेदभाब को अन्त्य गरौं ।

यो पनिः

आँखैको परेलिमा गाजल पोतेकी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक यिस्लम सुवास खड्काको शब्द, स्वर तथा संगीतमा तयार भएको गीतमा सुवास र अस्मिता बिकको अभिनय देृख्न सकिन्छ । सामान्य बोलचाल र हेराहेरमा नै प्रेममा परेका युवायुवतीको कथालाई देखाइएको भिडियोमा लजाउँदै मुस्कुराई ओठ टोकेकी, गोरो गोरो मुहार ओठै सामु कोठी, मीठो बोली मुस्कानले मन चोरेकी युवतीको बयान गरिएको छ ।

मदन कास्यप घिमिरेको छायांकन रहेको भिडियोको कोयरयोग्राफी, कथा र सम्पादन लिगेश भट्रार्इको रहेको छ । जसको निर्देशन चेतनाथ दंगालले गरेका हुन् ।

सम्बन्धित खवर