म्याकुरीले गरे बिहे यि भारतिय नारीसँग गरे विहे, थाहा पाउनुहोस् को हुन् उनकी बेहुली - Khabar Nepali
  • शनिबार, मङि्सर १८, २०७८

म्याकुरीले गरे बिहे यि भारतिय नारीसँग गरे विहे, थाहा पाउनुहोस् को हुन् उनकी बेहुली

सामाजिक सञ्जालमा म्याकुरी भन्ने थेगोका कारण चर्चित कलाकार पवन खतिवडाले बिहे गरेका छन् । उनले अन्तरजातिय र अन्तरदेशिय विवाह गरेका हुन् । बुधबार उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् । “उनी सिक्किमकी छोरी म नेपालको, म बाहुनको छोरी उनी राईको (अन्तरजातिय र अन्तरदेशिय) हाम्रो लागि माया प्रेम नै सर्वैसर्व भयो ।” उनले फेसबुकमा लेखेका छन् ।

बुधबार आफ्नो फेसबुकमार्फत बिवाह बन्धनमा बा धि एको उनले जानकारी गराएका हुन् । खतिवडाले आफूहरूको केहि वर्ष अगाडि चिनचान भएको र त्यसपछि प्रेम भएको पनि बताएका छन् ।

म्याकुरीसँग बिहे गरेपछि सुम्निमा खालिङले लेखिन्, ‘मेरो लाइफको सबैभन्दा ठूलो कुरा भेटियो’

बुधबार पवनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् । “उनी सिक्किमकी छोरी म नेपालको, म बाहुनको छोरी उनी राईको (अन्तरजातिय र अन्तरदेशिय) हाम्रो लागि माया प्रेम नै सर्वैसर्व भयो ।” उनले फेसबुकमा लेखेका छन् । बुधबार आफ्नो फेसबुकमार्फत बिवाह बन्धनमा बा धि ए को उनले जानकारी गराएका हुन् । खतिवडाले आफूहरूको केहि वर्ष अगाडि चिनचान भएको र त्यसपछि प्रेम भएको पनि बताएका छन् ।

सम्बन्धित खवर