आखिर के काणले छाडिन नायिका आलियाले मासु खान ? - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

आखिर के काणले छाडिन नायिका आलियाले मासु खान ?

एजेन्सी – बलिउड चर्चित अभिनेत्री हुन् आलिया भट्ट । उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ ।

तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको नै रहेको छ । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन् । अहिले उनको माग पनि निकै बढेको छ । ठूलो बजेटमा निर्माण हुने फिल्ममा खेल्नको लागी उनलाई अफर आइरहेकै हुन्छ । आलियाले हालै सामाजिक संजालमा शेयर गरेको भिडियोले तहल्का मच्चाएको छ ।

उनका फ्यानले निकै रुचाएका छन् । आलियाले भिडियो सार्वजनिक गर्दै आफ्नो यूट्यूब च्यानल संचालन गर्ने घोषणा पनि गरेकी छिन् । उक्त भिडियोमा उनले फिल्म मोहराको गीत ‘टिप टिप बरसा पानी’ मा धमकेदार डान्स गरेकी छिन् । र उनि अरु नायिका भन्दा फरक रहेकी छिन् । उनलै कैलै पनि मासु खादिनन् र उनि मात्र नभई हरु पनि धेरै अभिनेृता अभिनेत्री हरु छन् । जुन कैलै पनि मासु खादैनन् । उनी खासै मासु खान मन पराउँदिनन् । उनले २०१५ बाट नै मासु खान छोडेकी थिइन् ।

सम्बन्धित खवर