छोरा ड्र ग्स घटनामा जे ल गएपछि बुवाले भने ‘मैले राम्रो संस्कार दिन सकिन’ - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

छोरा ड्र ग्स घटनामा जे ल गएपछि बुवाले भने ‘मैले राम्रो संस्कार दिन सकिन’

बलिउडका कलाकार शाहरुख खान अहिले छोराका कारण निकै समस्यामा छन् । उनका छोरा आर्यन खानलाई प्रहरीले ड्र ग्सको घटनामा पक्राउ गरेको छ । आफ्नो कामलाई मात्र धेरै महत्व दिँदा छोराछोरीले कस्तो वाटो अपनाउँदैछन् भन्ने कलाकारलाइ थाहा हुँदैन । बलिउड देखि हलिउड र अन्य उद्योगहरु विवादबाट टाढा रहन सकेका छैनन्। कलाकारहरुलाई आफ्नो जीवनमा केही घटना हुने गर्छन् । आज हामी चीन को प्रसिद्ध अभिनेता जैकी चानको बारेमा कुरा गर्दैछौं ।

ज्याकी चान संसारको सबैभन्दा प्रसिद्ध कलाकार हुन्। तर त्यहाँ एक समय थियो जब यि कलाकारलाई पनि संसारको अगाडि मा फी माग्नु परेको थियो । यो २०१४ मा भएको घटना हो । जैकी चानका छोरा जेसी चानलाई चिनियाँ पुलिसले पक्राउ गरेको थियो । । जैकीका छोरा एक अभिनेता र संगीतकार पनि हुन् जसलाई पनि शाहरुख खानका छोरा जस्तै घटनामा पक्राउ गरिएको थियो । जबकी ज्याकी आफै ड्र ग्स विरोधी अभियानको नेता थिए ।

सैसीले अदालतलमा यो कुरा स्वीकार पनि गरे । जैसी चानलाई यस घटनामा छ महिना जे ल पठाइएको थियो। यस संगै ज्याकी चान यो सम्पूर्ण घटनाको कारणले मा फी माग्नु परेको थियो । उनी आफ्नो छोराको कार्यबाट ल ज्जि त र दुखी थिए। ज्याकी चानले यसको लागि सारा संसारसँग मा फी मागे। उनले सामाजिक सञ्जालमा लेखेका छन्, म धेरै ल ज्जि त छु। मलाई आशा छ कि मेरो छोराको घटनावाट अन्य युवाहरु यस्ता कामवाट टाढा रहनेछन्। म मेरो छोरा लाई उचित संस्कार दिन असफल रहेँ म यसको लागी पूर्ण जिम्मेवारी लिन्छु।

सम्बन्धित खवर