दु'र्घटनामा परि मृ'त्यु भए'की भनिएकी स'पना यस्तो अव'स्थामा फे'ला, परि'वार नै च'कित - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

दु’र्घटनामा परि मृ’त्यु भए’की भनिएकी स’पना यस्तो अव’स्थामा फे’ला, परि’वार नै च’कित

केही दिनदेखि बिगबोस फेम तथा हरियाणवीको नृ’त्यगंना सपना चौध’रीको निध’नको ख’बर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।उनको हरियाणाको सिरसामा सड’क दुर्घ’टनामा मृ’त्यु भएको दा’बी गरिएको थियो ।

उनको मृ’त्युको ख’बरले परि’वार तथा आफ’न्त स्त’ब्ध भए । तर उनको यो मृ’त्यु सा’चो नभएर अफ’वाह मात्र थियो । उनी हालसम्म जि’उदै छिन् । पछिल्लो समय एक अन्तर्वाताको क्रममा सपना चौधरीले नि’धनको अफ’वाहले आफ्नो परि’वारलाई धेरै चो’ट पुगेको बताएकी छिन् ।

उनले आफैले परिवारलाई आफु जि’उदै भएको ब’ताउदै सम्झा’उन नै गा’ह्रो परे’को बताइन् । उनले आ’फ्नो पेशा’मा अने’क तर’हका अफबाहसँग जु’ध्न पर्ने उनको भनाई थियो । आफ्नो कार’णले गर्दा परि’वारमा पनि धेरै गा’ह्रो हुने उनले तर्क गरिन् । सपना हरियाणवी नृ’त्य र स्टे’ज शो को कार’ण चर्चित छिन् । उनले २०२० मा विवाह गरेकी हुन्, उनको एक छोरा पनि छ ।

सम्बन्धित खवर