६४ वर्षको उमेरमा अस्ताए यि चर्चित गायक, सबैलाई रु'वाए - Khabar Nepali
  • सोमबार, असोज ११, २०७८

६४ वर्षको उमेरमा अस्ताए यि चर्चित गायक, सबैलाई रु’वाए

एक्लै बस्दा’ गीतका रचनाकार देव बज्राचार्यको नि’धन भएको छ । उनको सोमबार बिहान ६४ वर्षको उमेरमा अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो । श्वा’सप्रश्वा’स, प्रो’स्टेट लगा’यतको सम’स्या रहेका उनको बयोधा अस्पतालमा उपचारका क्र’ममा नि’भन भएको हो । उनका ‘एक्लै बस्दा सधैं मलाई’, ‘प्रिय तिम्रो मुहारमा’, ‘उदा’स मे’रो जी’वन’ लगा’यतका गीत च’र्चामा छन् । संगीतकार न्ह्यू बज्राचार्यका काका रहेका उनको ए’क्लै बस्दा गीत निकै चर्चामा छ । उनको श्रीमती, एक छोरा र तीन छोरी छन् ।

यो पनि पढ्नुहोस्ः

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा गायक प्रशान्त तामाङ अभिनयमा फर्किएका छन् । लामोसमयदेखि चलचित्रबाट टाढा रहेका उनी नयाँ चलचित्र अस्तित्वको लडाइ मार्फत फेरि दर्शकमाझ आउँदैछन् । नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका प्रशान्तले शुरुवतामै चर्चा पाएका थिए । ईण्डियन आइडल २००७ का विजयी पनि रहेका प्रशान्तको चलचित्रमा कमब्याकले दर्शक उत्साहित भएका छन् ।

गोविन्द गौतमको निर्देशनमा बन्ने चलचित्र अस्तित्वको लडाइ मा प्रशान्तको मुख्य भूमिका रहने भएको छ । प्रशान्त बाहेक चलचित्रमा सुनिल थापा, सम्पदा बानियाँको पनि मुख्य भूमिका रहनेछ । प्रशान्तले चेपाङ युवकको भूमिका निभाउनेछन् । चलचित्रको छयांकन तिहारपछि गरिने भएको छ ।

सम्बन्धित खवर