से'क्सबारे सोधियोको प्रश्नमा न्यूजिल्याण्डकी प्रधानमन्त्रीले हास्दै दिइन् यस्तो जवाफ, सबै चकित - Khabar Nepali
  • सोमबार, असोज ११, २०७८

से’क्सबारे सोधियोको प्रश्नमा न्यूजिल्याण्डकी प्रधानमन्त्रीले हास्दै दिइन् यस्तो जवाफ, सबै चकित

आफूलाई धेरै विकासित ठान्ने देशहरु पनि कोरोना महामारीका कारण नराम्रोसँग प्रभावित भएका छन् । कतिले आफ्नो काम र पढाई गुमाएका छन् भने कति मालामाल पनि बनेका छन्। न्यूजिल्याण्ड यस्तो देश बनेको छ जसले कोरोना नियन्त्रण गर्न सफल भएको छ। न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नको प्रशासनको अहिले निकै चर्चा हुन थालेको छ। यसैलाई मध्यनजर गरेर उनले एउटा पत्रकार सम्मेलनको आयोजना गरिन् । यहाँ सोधिएको एउटा प्रश्नका बेला उनको अनुहारको भाव यसरी फेरियो कि त्यो सोसल मिडियामा चर्चाको विषय बन्यो ।

डायरेक्टर जनरल अफ हेल्थ डा. एश्ले ब्लूमफिल्ड र न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्न पत्रकार सम्मलेनमा जानकारी दिइरहेको बेला एउटा पत्रकारले सोधे, ‘एक बिरामी र व्यक्तिले अकल्याण्ड अस्प’तालमा यौ’न स’म्बन्ध गरेको आरोप छ। यस घटनालाई उ’च्च जो’खिमयु’क्त क्रि’याकला’प मान्न सकिन्छ ?’

यस प्रश्नले उनको अनुहारको भाव निकै परिवर्तन भएको थियो। उनको परिवर्तन भएको अनुहारको भाव सोसल मिडियामा भाइरल हुनपुग्यो। प्रश्नको जवाफ दिदैँ भनिन्,’कोरोनाको माहामारीको बेला यस्तो गर्नु भनेको पक्कै पनि नराम्रो हो। यदि कोरोना नभएको भए पनि अस्पताल जस्तो ठाउमा यस्तो गर्नु भनेको अप’राध जस्तै हो।’ साथै डाक्टर ब्लूमफिल्डले यो प्रश्नको जवाफ दिँदै भने, ‘यस्तो गतिविधिले समाजमा नराम्रो असर पर्न जान्छ। अस्पताल जस्तो ठाउमा यस्तो गर्नु भनेको पक्कै पनि नराम्रो हो।’ मलाई यस विवरणको बारेमा थप जानकारी छैन्।’ यसको अरु थप अनुसन्धान हुदैँ जाला।

न्यूजिल्याण्ड यस्तो देश हो जहाँको सरकारले एकजनामात्रै संक्रमित हुँदा पनि देशभर लकडाउन लागू गरिएको थियो । यसकारण कोरोना महामरीको समयमा सबै देशहरुमा न्यूजिल्याण्डको चर्चा हुने गरेको थयो।

सम्बन्धित खवर