श्वा'स फे'र्न गा'ह्रो भएका नेता खनालले अस्पतालबाट दिए यस्तो सन्देश, सबै चकित - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

श्वा’स फे’र्न गा’ह्रो भएका नेता खनालले अस्पतालबाट दिए यस्तो सन्देश, सबै चकित

थप उप’चारका ला’गि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गर्नुभएको छ ।

थापाथलीस्थित न’र्भिक इन्ट’रनेशनल अस्प’तालमा उप’चाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गर्नुभएको थियो । ‘‘पार्टी मिलाउनुस् कमरेड…।’’ भनी नेता खनालले महासविच पोखरेललाई आग्रह गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।

नेता खनालको र’गत जाँ’च ग’र्दा हे’मोग्लोबि’नको क’मी देखिएको तथा ज्व’रोसँगै स्वा’स्थ्यमा थ’कान मह’सुस हु’ने, श्वा’स फे’र्न गा’ह्रो हु’नेजस्ता सम’स्या दे’खिएपछि उ’हाँलाई गत जेठ ३१ गते अस्पताल भ’र्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल को’भिड–१९ को सङ्क्र’मणमुक्त हु’नु’भएको थियो ।

सम्बन्धित खवर