अभिनेत्री प्रकृति श्रेष्ठले पनि यौ न दुव्र्य व हारको शि कार बनेकी थिइन्! - Khabar Nepali
  • बुधबार, असार ०९, २०७८

अभिनेत्री प्रकृति श्रेष्ठले पनि यौ न दुव्र्य व हारको शि कार बनेकी थिइन्!

‘होस्टेल’ फेम अभिनेत्री प्रकृति श्रेष्ठले आफू पनि यौ न दुव्र्य वहा रको शि कार भएको खुलासा गरेकी छन् । आफ्ना प्रशंसकहरुले सोधेका प्रश्नको उत्तर दिदै अभिनेत्री श्रेष्ठले इन्स्टा ग्राममार्फत् यौ न दूव्र्य वहा रको सामना गरेकी बताएकी छन् ।

‘उत्सव’, ‘होस्टेल’लगायतका विभिन्न फिल्ममा काम गरिसकेकी प्रकृतिले आफ्नो फिल्मी करियरको सुरुवातमा यौ न दुव्र्य वहारको सामना गर्नुपरेको बताएकी हुन् । उनले यौ न दुव्र्य वहा रलगायत आफूले सामना गरेको पीडाहरुबारे बोल्न ड रा उन नहुने बताएकी छन् ।

त्यस्तै, उनले अर्का एक फ्यानको प्रश्नको जवाफ दिदै आफूलाई ‘सही समय आयो’ भन्ने लागेपछि ब च्चाबारे सोच्ने बताएकी छन् । उनले आफ्नो पहिलो सन्तान छोरी र दोश्रो सन्तान छोराको चाहना भएको पनि बताएकी छन् ।

दर्जनौं म्युजिक भिडियोमा समेत काम गरिसकेकी अभिनेत्री प्रकृति पछिल्लो समय अष्ट्रेलियामा रहँदै आएकी छन् । उनले ‘बिहे पास’ फिल्मबाट पुनः कमब्याक गर्दैछन् ।

सम्बन्धित खवर