रा तो सु केको खो र्सानी प्रयोग गरेर यसरी जमाउनुहोस् दही - Khabar Nepali
  • बिहिबार, असार १०, २०७८

रा तो सु केको खो र्सानी प्रयोग गरेर यसरी जमाउनुहोस् दही

द’ही एकदमै गुणी पे’य । यसमा मित्र–जी’वाणु हुन्छ, जसले पा’चन प्रक्रियामा स’घाउ पु¥याउँछ । त्यसैले हरेक दिनको खा’नामा द’ही सामेल गर्नु उचित हुन्छ । गाउँघरतिर काठको ठेकीमा द’ही ज’माएर खाने गरिन्छ । शहरी क्षेत्रमा भने डे’रीबाट तयारी द’ही किनेर खाने गरिन्छ । दही आफैमा स्व’स्थ्यवद्र्धक पे’य हो, जुन खासगरी पा’चन प्र’णालीका लागि उपयोगी मानिन्छ । यद्यपि द’ही कसरी ज’माएको हो, कस्तो भाँ’डोमा ज’माएको भन्ने कुराले त्यसको गुणस्तर फरक पार्छ । बजारमा उपलब्ध द’ही त्यती स्व’स्थ्यकर नहुन सक्छ, जति घरमै बनाएको ताजा द’ही हुन्छ । त्यसो त द’ही जमाउन खासै ठूलो कुरो होइन । न झन्झ’टिलो नै । सामान्य विधी जानेमा स्वादिलो द’ही जमाउन सकिन्छ ।

कसरी जमाउने द’ही ? परम्परागत तरिकाबाट दही जमाएर सेवन गर्न सकिन्छ । यसका लागि सुरुमा दु’ध उ’माल्नुपर्छ । कम्तीमा आधा लिटर दु’ध हुनुपर्छ । उम्लिएको दु’धलाई सेलाउन दिनुपर्छ । मनतातो भएपछि द’ही जमाउनका लागि उचित हुन्छ । अर्को एउटा कचौरामा दुई चम्चा जति पुरानो द’ही राख्ने । त्यसलाई राम्ररी चलाउने । अब मनता’तो दु’धलाई केही समय च’म्चाले घो’ल्ने । त्यसमा क’चौराको द’ही मिसाइदिने ।

अब यसलाई राम्ररी छो’पेर अलि न्यानो र अ’ध्याँरो ठाउँमा राख्नुपर्छ । एक रा’तभर राखेपछि दही जम्छ । यसरी तयार गरिने द’ही शु’द्ध र ताजा हुन्छ । द’हीलाई केही दिनसम्म राखेर सेवन गर्न सकिन्छ । मि’ल्क पाउडरबाट दही जमाउने मि’ल्क पाउडरबाट पनि दही जमाउन सकिन्छ । यसका लागि सबैभन्दा पहिला दु’धलाई उमालेर के’ही से’लाउन दिने । जब दु’ध मनतातो हुन्छ, तब अर्को एउटा कचौरामा दुई वा तीन चम्चा मिल्क पाउडर घोल्ने । त्यसमा थोरै दही मिसाउने । अब मनतातो दु’धमा मिसाएर राम्ररी घोल्ने । यसरी एक रा’तभर राखेपछि दही राम्ररी जम्छ । रातो सु’केको खो’र्सानीबाट दही जमाउने सु’केको खु’र्सानी पनि दही जमाउनका लागि उपयोगी हुन्छ । दु’ध उमालेर सेलाएपछि दुई वा तीन वटा सु’केको खुर्सानी दुधमा मिसाउनुपर्छ । यसलाई राम्ररी छोपेर राख्नुपर्छ । सुकेको रा’तो खुर्सानीमा ल्या’क्टोबेसिलस नामक व्या’क्टेरिया हुन्छ, जसले दु’धबाट दही बनाउनमा सहयोगी मानिन्छ । द’ही जमाउने अवधी दहीलाई छोटो अवधी जमाउँदा त्यती स्वादिलो हुँदैन । एक रात जमाएको दहीलाई अरु केही समय नचलाई राख्नुपर्छ दही बढी स्वादिलो हुन्छ ।

यो पनि पढ्नुहोस। अफ्रिकी मुलुक तान्जानीयका एकजना खानी म’जदुरले यस्तो आ’विष्कार गरे जुन केवल उनको जीवनको मात्र होइन देशकै लागि सबैभन्दा ठुलो आविष्कार बन्यो । सेनिनिउ लाइजर नामका ती व्यक्तिले दुईवटा ठुलो आकारका तान्जानाइट प’त्थर फेला पारे । उक्त चट्टा’नको कुल वजन केवल १५ किलो थियो । तान्जानाइट पृथ्वीको निकै दु’र्लभ पत्थर हो । सो प’त्थर पत्ता लगाएसँगै उनलाई ३४ लाख डलर अर्थात् झण्डै ४० क’रोड रुपैयाँ बराबरको रकम प्राप्त भएको छ । तान्जानियाको खानी मन्त्रालयले उनलाई यतिधेरै रकम प्रदान गरेसँगै उनी रातारात करो’डपति बने ।

३० भन्दा धेरै सन्तानका पिता लाइजर एकाएक करो’डपछि बन्दा सपना देखेजस्तै ठानेका छन् । आफुले पाएको पैसाले एउटा भव्य पार्टी गर्ने उनको सोँच छ । उनका चारवटा पत्नी छन् । आफुले कमा’एको पैसाले मन्याराको सिमान्जिरो जिल्लामा रहेका आफ्नो समुदायको हितका लागि रकम लगानी गर्ने उनको योजना छ । आफूले आफ्नो ठाउँमा एक सपिङ मल र एउटा विद्यालय बनाउन चाहेको उनी बताउँछन् । आफ्नो गाउँघरमा धेरै गरीब मानिसहरु रहेको र गरि’बीके कारण आफ्ना बच्चाबच्चीलाई विद्यालय पठाउन नपाएको भन्दै उनले सोही कारण गाउँमा स्कुल खोल्न चाहेको बताए । तान्जानाइट प’त्थर केवल उत्तरी तान्जानियामा मात्र पाइन्छ जुन निकै बहुमुल्य गहना बनाउनका लागि रत्नको रुपमा प्रयोग हुन्छ ।

औँठी, ब्रासलेट, नेकलेसलगायतका गहनाहरुमा यो प’त्थर प्रयोग हुन्छ । यो प’त्थर पृथ्वीमा पाइने सबैभन्दा दु’र्लभ प’त्थरहरुमा एक हो । यो प’त्थर पृथ्वीमा यति कम छ कि आगामी २० वर्षमा यो पू’र्ण रुपमा सकिनेछ । हरियो, रातो, बैजनी तथा निलो जस्ता विविध रङ यो बहुमुल्य प’त्थरको मूख्य आकर्षण हेा । प’त्थरमा जतिधेरै रङ तथा प्रष्टता भयो त्यसको मूल्य त्यति नै धेरै हुन्छ । लाइजरले गत हप्ता यो प’त्थरका दुईवटा टु’क्रा उ’त्खनन गरेर निकाल्न सफल भएका थिए । त्यसमध्ये एउटा टु’क्राको वजन ९.२ किलो थियो भने अर्को टुक्रा ५.८ किलोको थियो । उनले भेटाएका यी पत्थर अहिले सम्मकै ठुला तान्जानाइट प’त्थर हुन् । यसअघि सबैभन्दा ठुलो तान्जानाइट प’त्थर ३.३ किलोको थियो ।लाइजरले १५ किलो तान्जानाइट फेला पारेसँगै तान्जानियाका राष्ट्रपतिसमेतले उनलाई बधाई दिए । फोनमार्फत बधाई दिँदै उनले साना खनिजकर्ताहरुको लाभ नै यहीँ भएको र यसले तान्जानिया धनी छ भन्ने देखाएको बताए ।

सम्बन्धित खवर