यी बलिउड कलाकारहरु कोरोना संक्रमण मुक्त - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

यी बलिउड कलाकारहरु कोरोना संक्रमण मुक्त

भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । बलिउड कलाकारहरु पनि कोरोनाको चपेटामा परेका छन् । केही बलिउड कलाकारहरु भने कोरोना संक्रमण मुक्त भएका छन् ।

यी हुन् कोरोना संक्रमण मुक्त भएका बलिउड कलाकारहरु अक्षय कुमार, रनवीर कपुर, आलिया भट, भुमि पेडेकर, मिलिन्द, गोविन्दा, कात्र्तिक आर्यन, सोनु सुद, कटरिना कैफ, विक्की कौशल ।

भारतमा दैनिक लाखौँ मानिसहरु संक्रमित भइराखेका छन् । त्यस्तै हजारौँले ज्यान गुमाइरहेका छन् ।

सम्बन्धित खवर