घोषणा भयो दुई खर्ब ६० अर्ब बराबरको कोरोना राहत प्याकेज - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

घोषणा भयो दुई खर्ब ६० अर्ब बराबरको कोरोना राहत प्याकेज

दैनिक जसो बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई खर्ब ६० अर्ब बराबरको राहत प्याकेजको घोषणा गरेका छन्। प्रधानमन्त्री गरिब कल्याण कोष अन्तर्गत ८० करोड जनतालाई दुई महिनाका लागि निःशुल्क अन्न वितरण गर्ने प्रधानमन्त्री मोदीले घोषणा गरेका हुन्। राहत स्वरुप प्रतिव्यक्ति पाँच केजी चामल वितरण गरिने जनाइएको छ।

सम्बन्धित खवर