एमआरआर (MRR ) टिम नवलपुरद्वारा मौलाकालिका अपाङ्ग सेवा संस्थामा व्हीलचेयर हस्तान्तरण - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

एमआरआर (MRR ) टिम नवलपुरद्वारा मौलाकालिका अपाङ्ग सेवा संस्थामा व्हीलचेयर हस्तान्तरण

नया बर्षको अवसरमा एमआरआर टिम नवलपुर (Mrr team nawalpur) द्वारा शुभकामना आदानप्रदान सहित कावासोती ८ मा रहेको मौलाकालिका अपाङ्ग सेवा सस्थामा व्हीलचेयर हस्तान्तरण गरेको छ। यो ग्रुप ले पहिला देखि नै यस अपाङ्ग सस्थामा लत्ता कपडा देखि निशुल्क स्वास्थ्य शिबिर पनि आयोजना गरि सकेको छ र यो ग्रुपले अहिले जिल्ला मा धेरै सामाजिक काम पनि गर्दै आईरहेको कुरा हामीलाई एमआरआर टिम नवलपुर (Mrr team nawalpur)का सक्रिय सदस्य बिकाश शर्मा ज्युले जनाउनु भएको छ।
तस्बिरहरु हेर्नुहोस् –

सम्बन्धित खवर