आज सुन तोलाको कति ? हेर्नुहोस् - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

आज सुन तोलाको कति ? हेर्नुहोस्

बिहीबार नेपाली बजारमा तोलामा एक हजार बढेको छ ।

हिजो प्रतितोलामा ८८ हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा एक हजारले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैंया रहेको छ ।

यस्तै,चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १२ सय ४५ रुपैंया रहेको थियो ।

सम्बन्धित खवर