रुरु जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ) भर्ने आज अन्तिम रहेको छ। यही चैत २० गतेदेखि साधारण सेयर बिक्री खुला गरेको थियो।
कम्पनीले एक सय अंकित आइपीओमा २० रुपैयाँ प्रिमियम मूल्य थपेर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
सर्वसाधारणले रुरुको तीन लाख ७९ हजार १६७ कित्ता सेयरमा आवेदन गर्न पाउँछन्। यसको सेयर जम्मा ३७ हजार ९१६ जनाले पाउनेछन्।