वर्षाको जन्मदिन, कति वर्ष पुगिन् वर्षा शिवाकोटी ? - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

वर्षाको जन्मदिन, कति वर्ष पुगिन् वर्षा शिवाकोटी ?

नायिका वर्षा शिवाकोटी २८ वर्षमा प्रवेश गरेकी छिन्।

‘नाई नभन्नु ल–२’ बाट फिल्ममा डेब्यू गरेकी वर्षा अचेल प्रेम सम्बन्धका कारण चर्चामा छिन्।

केही महिना अगाडि मात्रै सविनजंग थापाले आफूसँग १७ महिने प्रेम सम्बन्ध तोडेको आरोप लगाएका थिए।

यतिबेला फेरि उनको चर्चा अभिनेता तथा चलचित्र विकास बोर्डका सदस्य राज कटुवालसँग जोडिएको छ। दुवैले यसपालीको होली पनि सँगै खेलेका थिए।

सम्बन्धित खवर