आज सुनको भाउ तोलाको कति ? हेर्नुहोस् - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

आज सुनको भाउ तोलाको कति ? हेर्नुहोस्

सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सोमबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंलबारका लागि ८७ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आजका लागि तेजावी सुनको भाउ प्रति तोला ८७ हजार पचास रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ स्थिर छ । सोमबार एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार वृद्धि भएको छैन् ।

सम्बन्धित खवर