इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा हरियो बत्ती - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा हरियो बत्ती

निरन्तरको गिरावटपछि नेपाल इन्फ्रास्ट्रक्टर बैंक लिमिटेङको शेयर मूल्यमा सामान्य वृद्धि भएको छ । सोमवार कारोवार शुरू भएको एक घण्टापछि १२ः२० बजेको अवस्थामा निफ्राको शेयर ५२७ मा पुगेको हो ।

कारोबार जारी रहेकाले बढ्ने र घट्ने क्रम भने जारी नै छ । ३४० मा दोस्रो बजारमा कारोबार शुरू भएको निफ्राको शेयर ७ सय नाघेर आइतवार ५ सय ८ मा झरेको थियो ।

सम्बन्धित खवर