ज्योति लाइफको आईपीओ आउने मिती तयार (जानकारी सहित) - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

ज्योति लाइफको आईपीओ आउने मिती तयार (जानकारी सहित)

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले फागुन २३ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लगेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

सम्बन्धित खवर