यसरी मनाईयो प्रधानमन्त्री ओलीको ७० औं जन्मोत्सव (तस्वीर सहित ) - Khabar Nepali
  • शनिबार, फागुन १५, २०७७

यसरी मनाईयो प्रधानमन्त्री ओलीको ७० औं जन्मोत्सव (तस्वीर सहित )

प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा ७०औं जन्मदिन मनाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आफ्ना परिवारका सीमित सदस्यहरुसँग जन्मदिन मनाउनुभएको हो । प्रधानमन्त्री ओलीको जन्मोत्सब कार्यक्रममा बुवा मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्यलगायत केही आफन्तहरु उपस्थिति रहेको बताइएको छ ।

वि.सं. २००८ साल फागुन ११ गते प्रधानमन्त्री ओली तेह्रथुममा जन्मिनुभएको हो ।

 

सम्बन्धित खवर