क्वारेन्टिनमा एक ६५ वर्षीय वृद्धको मृत्यु - Khabar Nepali
  • आइतबार, साउन २५, २०७७

क्वारेन्टिनमा एक ६५ वर्षीय वृद्धको मृत्यु

क्वारेन्टिनमा एक ६५ वर्षीय वृद्धको मृत्यु

जुम्लाको क्वारेन्टिनमा एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ।

चन्दननाथ नथरपालिका–८ तलिउम गाउँमा रहेको धुपीढुस्का माध्यमिक विद्यालयको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको हो।

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले ६५ वर्षीय वृद्धको मुत्यु भएको जानकारी दिएकी छिन्।

मेयर सेजुवाल अनुसार मृतक वृद्धको स्वाब संकलन गरेर जाच गर्न ल्याइसकेको बताएकी छिन्।

सम्बन्धित खवर