नेपालमा थप १६६ जनामा कोरोना भाइरस संक्रमण - Khabar Nepali
  • शनिबार, असार २७, २०७७

नेपालमा थप १६६ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा थप १६६ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा थप १६६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा प्रेस ब्रीफिङ मार्फत जानकारी ।

यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ । यस्तै, निको हुनेको संख्या २२० रहेको छ भने हालसम्म ८ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितमा रौतहटका २९, सल्यानका २५, धनुषाका २१, कालीकोटका १८, दैलेखका १८, सप्तरीका १२, सर्लाहीका १०, बाँकेका बाँकेका ८, कपिलवस्तुका ५, पर्साका ५, झापाका ४, कैलालीका ३, बाजुराका ३, स्याङ्जाका २, मोरङका १, तनहुँका १ र सुर्खेतका १ जना रहेका छन् भने संक्रमितमध्येकै दैलेखका १ र बाजुराका १ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर