नेपालमा थप १८९ जनामा कोरोना भाइरस संक्रमण - Khabar Nepali
  • शनिबार, असार २७, २०७७

नेपालमा थप १८९ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा थप १८९ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा थप १८९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा प्रेस ब्रीफिङ मार्फत जानकारी ।

यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । यस्तै, निको हुनेको संख्या २१९ रहेको छ भने हालसम्म ६ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितमा कपिलवस्तुका १०९, सर्लाहीका १७, दैलेखका १४, सिरहाका ११, सप्तरीका ९, धनुषका ७, रौतहटका ६, दाङका ५, महोत्तरीका ४, पर्साका २, संखुवासभाका २, झापाका १, बाराका १ र ललितपुरका १ जना रहेका छन् ।

सम्बन्धित खवर