नेपालमा एकैदिन १७० जनामा कोरोनाभाइरस संक्रमण - Khabar Nepali
  • शनिबार, असार २७, २०७७

नेपालमा एकैदिन १७० जनामा कोरोनाभाइरस संक्रमण

नेपालमा एकैदिन १७० जनामा कोरोनाभाइरस संक्रमण

नेपालमा एकैदिन १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार २१२ पुगेको जनाए ।

सम्बन्धित खवर