कोरोनाभाइरस संक्रमणको उपचारपछि आठ जना निको - Khabar Nepali
  • शनिबार, असार २७, २०७७

कोरोनाभाइरस संक्रमणको उपचारपछि आठ जना निको

कोरोनाभाइरस संक्रमणको उपचारपछि आठ जना निको

शुक्रबार कोरोनाभाइरस संक्रमणको उपचारपछि आठ जना निको भएका छन्।

उनिहरुको उपचार दाङको कोरोना अस्पतालमा भएको थियो। उपचार हुने मध्य बाँके, कपिलवस्तु र दाङको ५ जना निको भएका छन्।

उनिहरु जेठ २ गते भर्ना भएका थिए। जिल्ला अस्पताल हेल्थ असिस्टेन्ट द्रोण वली अनुसार उनीहरुलाई चाडै डिस्चार्ज गर्ने तयारी गरिएको छ।

हालसम्म निकोहुनेको संख्या १८७ पुगेको छ।

सम्बन्धित खवर