उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखियो - Khabar Nepali
  • शुक्रबार, मङि्सर १९, २०७७

उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखियो

उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

उनले संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको बताए।

यसअघि उनका श्रीमानलाई पनि संक्रमण देखिएको थियो। श्रीमान पनि विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन्।

सम्बन्धित खवर