अलिबाबाका संस्थापक ज्याक माले नेपाललगायत १० देशलाई सहयोग गर्ने - Khabar Nepali
  • शनिबार, मङि्सर १३, २०७७

अलिबाबाका संस्थापक ज्याक माले नेपाललगायत १० देशलाई सहयोग गर्ने

चर्चित कम्पनी अलिबाबाका संस्थापक ज्याक माले नेपाललगायत १० राष्ट्रलाई भेन्टिलेटर, टेस्टिङ किट र मास्क उपलब्ध गराउने भएका छन्।

विश्वभर फैलिरहेको कोरोनाभाइरससँग जुध्न ज्याक माले १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेन्टिलेटर, थर्मोमिटर उपलब्ध गराउने भएका हुन्।

उनले नेपाल, अफगानिस्तान,बंगलादेश, म्यानमार, मंगोलिया,माल्दिभ्स,श्रीलंका, कम्बोडिया, लावस र पाकिस्तानलाई सहयोग गर्ने भएका हुन्।

सम्बन्धित खवर