चीनमा भुकम्प, काठमाडौंसम्म धक्का - Khabar Nepali
  • आइतबार, असोज ०४, २०७७

चीनमा भुकम्प, काठमाडौंसम्म धक्का

चीन केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंलगायतका स्थानसम्म महसुस भएको थियो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

सम्बन्धित खवर