कोरोनाबाट सबैभन्दा बढी प्रभावित ६ देश - Khabar Nepali
  • आइतबार, असार २१, २०७७

कोरोनाबाट सबैभन्दा बढी प्रभावित ६ देश

डब्ल्युएचओका अनुसार कोरोना भाइरसका कारण संसारभरीका १ सय ५९ देशका १ लाख ८५ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन।

डब्ल्यूएचओ र अन्य एजेन्सीको आँकडाका अनुसार यी ६ देशहरु सबैभन्दा बढी प्रभावित भएका छन।

यी देश हुन् – चीन, इटली, इरान, स्पेन, दक्षिण कोरिया र ब्रिटेन ।

हालसम्म चीनमा ३,३३८, इटलीमा २,५०३, इरानमा ९८८ स्पेनमा ४९१, दक्षिण कोरियामा ८१ र ब्रिटेनमा ७१ को ज्यान गएको छ।

सम्बन्धित खवर