चलचित्र सेन्टी भाइरसको टेलर सार्वजनिक भएपछि पाडे र जिग्रीले ओएस आर डिजीटलको कमेन्ट बक्समा गएर नै चलचित्र हेरिदिनु हुन अनुरोध गरेका छन । उनीहरुले लेखेका छन –अथक मेहेनतका साथ ुसेन्टी भाइरसु बनाएका छौँ्र सधैँ यसरी नै माया र साथ दिइरहनुहोला्र हजुरहरू विना हामी अपूरो छौँ, त्यसैले हामीलाई सदा साथ र माया गरिरहनुहोला र सेन्टी भाइरसु पनि हेर्नुहोला ।
पाँडे र जिगी्र सक्किगोनीका मुख्य कलाकार पनि हुन । चलचित्रबाट उठेको ५० प्रतिशत रकम गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रङ्गशाला निर्माणमा खर्च गरिने छ । आउदो फागुन ९ गतेबाट चलचित्र प्रर्दशनमा आउनेछ ।