कति कति सालमा सय दिन मनाएका थिए नेपाली चलचित्रले - Khabar Nepali
  • शनिबार, मङि्सर १३, २०७७

कति कति सालमा सय दिन मनाएका थिए नेपाली चलचित्रले

बर्तमान समयमा नेपाली चलचित्रको अबस्था नाजुक जस्तै देखिन्छन् । कुनै समयमा नेपाली चलचित्रले पनि सय दिन मनाउथे । सुन्दा अचम्म लाग्न सक्छ । तर ४० का दशक देखी ७० का दशकसम्म आइपुग्दा सय दिन मनाएका केही चलचित्रहरु यस प्रकार छन् ।
दिपक दिपाको छक्का पञ्जा (२०७३) ले सय दिन , दिपक रायमाझीको युगदेखी युगसम्म (२०४५) प्रकाश थापाको चलचित्र कन्यादान (२०४८ ) एक सय एकाउन्न दिन मनाएको थियो । त्यस्तै सम्भु प्रधानको सपनाले (२०४९) सालमा एक सय एकाउन्न दिन नै मनाएको थियो । बि एस थापाको कान्छी(२०४१) चलचित्रले सय दिन मनाएको थियो । (२०४२) सालमा तुलसी घिमिरेको कुशुमे रुमालले पनि सय दिन मनाएको थियो । ( २०६०)सालमा शिव रेग्मीको सुख दुख, किशोर राना मगरको बन्धकीले (२०६१) सालमा सय मनाएको थियो । भुवन केशीको नेपाली बाबु (२०५६) सालमा । (२०५८) सालमा दर्पण छायाले मनाएका थिए । तपाईलाई के लाग्छ ? अहिलेको अबस्थामा नेपाली चलचित्रले सय दिन मनाउन के कस्ता कथाहरुमा बढी जोड दिनुपर्छ ?

सम्बन्धित खवर