अ'बैध यौ'न धन्दा'मा संलग्न भएकोमा अभिनेत्री प'क्राउ - Khabar Nepali
  • शनिबार, मङि्सर १३, २०७७

अ’बैध यौ’न धन्दा’मा संलग्न भएकोमा अभिनेत्री प’क्राउ

एजेन्सी- पाँच तारेर होटलमा बसेर अबै’ध यौ’न धन्दा गरेको आरो’पमा बलिउड अभिनेत्री अमृता धनोआ पक्रा’उ परेकी छिन् ।

धनोआलाई मुम्बइ पुलिसले भारतको गोरेगांव स्थित एक होटलबाट पक्रा’उ गरेको हो ।

भारतीय सञ्चारमाध्यममा जनाइए अनुसार, उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि प’क्राउ गरिएको छ । प्रहरीले दिएको प्रतिक्रिया अनुसार, उनीहरुलाई अवैध यौ’नधन्दाको अभियोगमा पक्राउ गरिएको हो ।

भारतीय प्रहरीले अवैध यौ’नधन्दा चलिरहेको सूचनाका आधारमा होटलमा छापा मारी उनीहरुलाई प’क्राउ गरेको हो ।

प्रहरीले नक्कली ग्राहक बनेर होटलमा पुगेपछि उनीहरुको क’र्तुत थाहा भएको थियो । त्यसपछि छापा हालेर उनीहरुलाई प’क्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, दुवै अभिनेत्री यौ’नधन्दाका एक हिस्सा हुन् । अमृताले अनलिमिटेड न’शा, प्रविन बबी, द वर्ल्ड अफ फेशन लगायतका बलिउड फिल्ममा काम गरेकी छिन् ।

सम्बन्धित खवर