हामीलाई भोक किन लाग्छ ? यसको जसले पनि सजिलै दिन सक्छन, पेट खाली भएर । कसैलाई धेरै भोक लाग्ने गर्छ भने कसैलाई कम भोक लाग्ने गर्छ । यो आफ्नो आफ्नो कुरा रहयो । तर, कसैले यो कुरामा ध्यान दिएको छ कि छैन कि हामीलाई किन भोक लाग्छ ?
आज हामी यसै बिषयमा चर्चा गर्ने छौ । पेट खाली मात्र भएर भोक लाग्छ भन्ने मान्यता गलत हो । पेट खाली हुदैमा भोक लागेको हो भन्न सकिदैन । भोक किन लाग्छ भनेर थाहापाउनको लागी यो भिडियो हेर्नुहोस् :